भाग ४ ल्याउनु भएकोमा धन्यवाद सर, । भाग १ देखि भाग ४ सम्म निरन्तर हेर्दै र आगामी भागहरुको प्रतीक्षा रहनेछ । - आफ्नो विचारहरु स्पष्ट र आत्मविश्वासपुर्ण राखेको देख्दा खुशी लाग्यो। विदुशी नानीलाई उज्वल भविस्यको कामना।
टिकाराम सर जो खाडीमा कार्यरत् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागि समेत यस्तै एउटा कार्यक्रम संचालन गर्नुपर्यो उनिहरुले गरेको दुख सुखका कुराको बारेमा छुट्टै कार्यक्रम चलाउनु प्रयो
भारतीयहरू आफ्नो देश, भाषा, संस्कृति , साहित्य, भेषभुषा र सेना प्रति अगाध बिश्वास र सम्मान ब्यक्त गर्दछन् । हाम्रोमा यो देखिंदैन । त्यसैले यहाँ न त अंग्रेजी राम्रोसँग जान्दछन् नत नेपाली नै । यो सब शिक्षा र घरायसी स्कुलिङ्को कारणले गर्दा हो ।
❤🎉❤🎉❤ Dhanya ho Tanneri ka Kura sunda ❤🎉❤kata kata haray jasto lagxa ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤aajka Tanneri haru marmasparsi Kura gari dinxan yuba jamat palayan hune Karan system le Pani Hola ki ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Bidushi bahini jasta yuba ab Jaga n Jaga Laga Unnati Tira Ab Laga..yuba barga Jag palayan hune kurama n lag ❤🎉❤🎉❤🎉❤ Yatri Sir ❤ mahodaya Namaskar ❤🎉❤🎉❤🎉❤🎉 karyakram prabhabkari lagyo ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉
Good job Tikaram ji ,next episode ma -Aanchal Basel (singer) nani lai ni lyaunu paryo , she is doing good in Nepal after returning back from Australia promoting our culture and religion.
विदुषी नै रहिछन नानी, माता सरस्वती को कृपा झल्किन्छ,वहाॅ ले संस्कृत श्लोकहरू मा रूची बढाएर आफु ले पढाउने नानीहरूलाई पनि अंग्रेजी को राइम्स सिकाए जस्तै श्लोकहरू पाठ सुरू गराउनु भएमा वक्तृत्व वृध्दी हुनेछ।
आदरणीय यात्री सर नमस्कार मैले यस कार्यक्रमलाई अलि विशेष लिएको छु किनकि समाजमा भएका यही उमेर समूहका युवाले देशमा निराशाको चर्को प्रचार गरेका छन् । तिनै युवावर्गलाई कार्यक्रममा ल्याएर आशा,उद्यमता,शिक्षा, राजनीति र देशको भविष्यको बारे छलफल गर्नु उपयोगी लागेको छ । निराशा हटाएर आशा जगाउन सके नेपालमा नहुने र गर्न नसकिने केही छैन । युवा वर्गले बोल्ने भाषा भने लाजलाग्दो नै छ न त पुरै अंग्रेजी न त नेपाली । देश बनाउँछौं आशा जगाउँछौं भन्नेको भाषिक ज्ञान हुनुपर्छ । देश भनेको केवल भूमि होइन भाषा संस्कार संस्कृति पनि हो । पहिलो राम्रो, दोस्रो ठिकै, तेस्रो वेकार र चौथो राम्रो लाग्यो ।
भाषा अस्मिता र विचार लक्ष्य! यो दृष्टिले हेर्ने हो भने जति तन्नेरी का विचार राखिए, सबै आ-आफ्ना तरिकाले सकारात्मक छ्न्। "नेपाङ्ग्रेजी" भनेर हामीले आफ्नो अहम् लाई जतिनै देखाई टोपलौं, तर आजको अथवा भोलि को यथार्थ त यही नै पो हो कि जस्तो लाग्छ। अन्यथा अर्को विकल्प के त? अहिले सम्म महत्वपूर्ण न मानिएका तर अति नै महत्वपूर्ण जमात संगको भाव-यात्रा अत्यन्त चित्ताकर्षक र प्रेरणादायक ठान्दछु।
नेपाली शुद्ध बोलेको नै सुहाउँछ यात्रीजी हजुरलाई नेपाली भाषा बुझाउन पनि शुद्व नेपाली नै बोल्नुपर्छ ।नबुझे मात्रै अङ्ग्रेजी भाषामा बुझाउनु होला।धन्यवाद ।
Really enjoyed the conversation , honestly very insightful! However, I noticed the audio quality in earphones is a bit off-it sounds a bit distorted and distracting at times. Maybe a tweak in sound engineering or better mic setup would make it perfect. Keep up the great work .
छोरि बिदुशि confidence तरिकाले प्रस्तुति र वास्तबिकरुपका बिशय यति सानो age मा दिन सकेकि छ्यौ।प्रशन्सनिय छ्।अझै राम्रो गर्नु शुभकामना छ्।। प्रश्न अनुसार सम्बोधनको प्रयास उत्कृस्ट छ्।।
Bidesh jane Jamat badnuko pramukh karan bhanekai competition ho yeha 20000 kamaune manxe bidesh ko 2lakh dekhxa yeha mari mari 2 hat mukh jodeko sathile 3 tale ghar banaisakeko hunxa yeha balla balla sarkari jagir khane manxe kaile purva kahile paschim gardai thikka hunxa yehako asthir rajnitile padai chaupat pareko xa arko tira padeko pani khi jeevanma lagu garne padai xaina purai kitabi gyan xa kunai skilled power ko lagi padai hune thau ma hami garib din dukhi haru kata bata thau paunu sarkari school college sabaima vrasta rajniti nai rajnitiko hul ma manish kasari yehako sambhawana ra opportunities herxa alli din gharma basyo bhane jiudai marne sthiti banxa falano ko xora yesto xorile yeti kamayo bhanera hey prabhu kasari chalxa yesari i am bachelor just pass tara malai khi knowledge xaina padaiko padai sanga sangai kam bhannu paryo nepal ko kam bihana 9 to beluka 6 uff kasari manage garne aafulai kasari chalaune sabai dhani ka xora xorilai khi parena hola tara hami hami nikai bhogai bata yo bhanna badhya xau ki bidesh jau career banau sake khau nasake ghicha sthiti xa
बोली भन्दा काम गर्नेको कुरा सुन्न मजा क्या । धेरै बोल्न सक्ने मान्छेले च्याप्पै खाएको देश हो यो । जुनसुकै क्षेत्रमा बोल्नेले कम बोल्ने या बोल्नेसिप नभएकालाई थिचोमिचो गरेको देख्छु म ।
बिदुशी बैनिको बोल्ने शैली अनि सोच्ने सक्ति सहन्सिल्ता संयमता र धैर्यता धेरै रहेछ उतरो उत्तर प्रगतिको शुभकामना 🎉🎉
नानीमा अदभुत क्षमता छ जस्तो लाग्यो कति सानादार विचार उज्वल भविष्यको शुभकामना ।।।
टिकाराम यात्री ज्यु, धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ अत्यन्तै प्रेरणादायी अझै लोकप्रियता बढदै जावस अनि यी नानीको सोंच एकदम सकारात्मक लाग्यो।
म कतार बाट हेर्दैछु, बिदुशी धेरै नै बुद्धिजीवी रैछिन सलिन भद्र बोली शुभकामना छ्💐❤️
भाग ४ ल्याउनु भएकोमा धन्यवाद सर, ।
भाग १ देखि भाग ४ सम्म निरन्तर हेर्दै र आगामी भागहरुको प्रतीक्षा रहनेछ ।
- आफ्नो विचारहरु स्पष्ट र आत्मविश्वासपुर्ण राखेको देख्दा खुशी लाग्यो। विदुशी नानीलाई उज्वल भविस्यको कामना।
टिकाराम सर जो खाडीमा कार्यरत् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागि समेत यस्तै एउटा कार्यक्रम संचालन गर्नुपर्यो उनिहरुले गरेको दुख सुखका कुराको बारेमा छुट्टै कार्यक्रम चलाउनु प्रयो
Congratulations Vidushi, So happy to watch and listen to you with Tikaram ji.
भारतीयहरू आफ्नो देश, भाषा, संस्कृति , साहित्य, भेषभुषा र सेना प्रति अगाध बिश्वास र सम्मान ब्यक्त गर्दछन् । हाम्रोमा यो देखिंदैन । त्यसैले यहाँ न त अंग्रेजी राम्रोसँग जान्दछन् नत नेपाली नै । यो सब शिक्षा र घरायसी स्कुलिङ्को कारणले गर्दा हो ।
सुन्दर प्रतिभाको धनी,कति राम्रो कुरा, ज्ञानी छोरी लाई धेरैधेरै बधाई छ ❤❤
नाम अनुसारकै साँच्चिकै विदुषी रहिछन् नानी ।धन्य यात्रीजी।
यो बैनिले सत्य बोल्यो अहिलेको सामाजिक संन्जाललाई सत्य विश्लेषण गरेकोमा खुशी लाग्यो 😊😊
नेपाल मा नेपाली भासा लाई प्राथमिकता दिनु पर्छ सर ।
अब हप्ता मा एक पटक है❤ तन्नेरी को कुरा 😊
नानी को बिचार धेरै राम्रो ।शुभकामना नानि
1देखि 4 भाग सम्म हेर्दा ,,,यो चौथो चैं great...❤watching from kuwait hilton resort .
म भर्जिनीया बाट सुन्दैछु ।नानीलाइ शुभकॉमना ।
An inspiring youth voices !! Love Nepali language, Eat Nepali food, Born to be Nepali !!
यति सानो उमेरमा यति धेरै कुरा थाहा पाउनु र बोल्न र सोच्न सक्नु धेरै ठुलो कुरा हो।
राम्रो कार्यक्रम 💞 नयाँ पुस्ताकालागी .....
नेपालमा स्वास्थ्य,शिक्षा र रोजगारीको व्यवस्था गरेको अबस्तामा ९५%नेपालीहरु आफ्नै देशमा बस्छन्
उहाँको सामाजिक सञ्जालसँग सम्बन्धित विचार मननयोग्य छन्।
साथै नेपाङ्ग्रेजी भाषालाई पनि जनगणनामा समावेश गर्न जोडदार माग गर्दछु । धन्यवाद ।
यात्री सरकाे याे अर्को महत्त्वपूर्ण प्रस्तुति हाे । निरन्तरताको शुभकामना छ ।
धेरै राम्रो कुराकानी ।
नानीको सोंच एकदम राम्रो लाग्यो, सुखद भविश्यको कामना!!
❤🎉❤🎉❤ Dhanya ho Tanneri ka Kura sunda ❤🎉❤kata kata haray jasto lagxa ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤aajka Tanneri haru marmasparsi Kura gari dinxan yuba jamat palayan hune Karan system le Pani Hola ki ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Bidushi bahini jasta yuba ab Jaga n Jaga Laga Unnati Tira Ab Laga..yuba barga Jag palayan hune kurama n lag ❤🎉❤🎉❤🎉❤ Yatri Sir ❤ mahodaya Namaskar ❤🎉❤🎉❤🎉❤🎉 karyakram prabhabkari lagyo ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉
Baini lai dherai shuvakamana xa 🎉
Tika ram sir is so experienced that he knows what that person is gonna talk next.
पछाडीको को अॅध्यारो पर्दा र ध्वानी को गुणस्तर सुधार गरे अझै राम्रो हुने थियो
धेरै राम्रो विषय मलाई धेरै मन पर्छ
Good job Tikaram ji ,next episode ma -Aanchal Basel (singer) nani lai ni lyaunu paryo , she is doing good in Nepal after returning back from Australia promoting our culture and religion.
विदुषी नै रहिछन नानी, माता सरस्वती को कृपा झल्किन्छ,वहाॅ ले संस्कृत श्लोकहरू मा रूची बढाएर आफु ले पढाउने नानीहरूलाई पनि अंग्रेजी को राइम्स सिकाए जस्तै श्लोकहरू पाठ सुरू गराउनु भएमा वक्तृत्व वृध्दी हुनेछ।
Beautiful thought,❤❤
आदरणीय यात्री सर नमस्कार
मैले यस कार्यक्रमलाई अलि विशेष लिएको छु किनकि समाजमा भएका यही उमेर समूहका युवाले देशमा निराशाको चर्को प्रचार गरेका छन् । तिनै युवावर्गलाई कार्यक्रममा ल्याएर आशा,उद्यमता,शिक्षा, राजनीति र देशको भविष्यको बारे छलफल गर्नु उपयोगी लागेको छ । निराशा हटाएर आशा जगाउन सके नेपालमा नहुने र गर्न नसकिने केही छैन ।
युवा वर्गले बोल्ने भाषा भने लाजलाग्दो नै छ न त पुरै अंग्रेजी न त नेपाली । देश बनाउँछौं आशा जगाउँछौं भन्नेको भाषिक ज्ञान हुनुपर्छ । देश भनेको केवल भूमि होइन भाषा संस्कार संस्कृति पनि हो ।
पहिलो राम्रो, दोस्रो ठिकै, तेस्रो वेकार र चौथो राम्रो लाग्यो ।
Morning shows the days🎉
भाषा अस्मिता र विचार लक्ष्य! यो दृष्टिले हेर्ने हो भने जति तन्नेरी का विचार राखिए, सबै आ-आफ्ना तरिकाले सकारात्मक छ्न्। "नेपाङ्ग्रेजी" भनेर हामीले आफ्नो अहम् लाई जतिनै देखाई टोपलौं, तर आजको अथवा भोलि को यथार्थ त यही नै पो हो कि जस्तो लाग्छ। अन्यथा अर्को विकल्प के त? अहिले सम्म महत्वपूर्ण न मानिएका तर अति नै महत्वपूर्ण जमात संगको भाव-यात्रा अत्यन्त चित्ताकर्षक र प्रेरणादायक ठान्दछु।
संस्कार ❤
नेपाली शुद्ध बोलेको नै सुहाउँछ यात्रीजी हजुरलाई नेपाली भाषा बुझाउन पनि शुद्व नेपाली नै बोल्नुपर्छ ।नबुझे मात्रै अङ्ग्रेजी भाषामा बुझाउनु होला।धन्यवाद ।
I am watching from itahari. Good program
thanks a lot
अहिले प्रायकाे बाेलिमा नै अंग्रेजी मिसिएको हुन्छ
Really enjoyed the conversation , honestly very insightful! However, I noticed the audio quality in earphones is a bit off-it sounds a bit distorted and distracting at times. Maybe a tweak in sound engineering or better mic setup would make it perfect. Keep up the great work .
छोरि बिदुशि confidence तरिकाले प्रस्तुति र वास्तबिकरुपका बिशय यति सानो age मा दिन सकेकि छ्यौ।प्रशन्सनिय छ्।अझै राम्रो गर्नु शुभकामना छ्।। प्रश्न अनुसार सम्बोधनको प्रयास उत्कृस्ट छ्।।
🙏🙏
तन्नेरी पुस्ताले देश बुझेको पाइएन।
तीब्र प्रतीक्षामा
❤❤
💕💕💕💕
यो सानी नानी को बिचार सुनेर टिकटक र फ़ेसबुक हटाउने निर्णय गरियो धन्यबाद टिकारम जी !!!
Great... I want to talk to You
Laghutabhas means guilty? Or ashamed🤔
Mero chori chora lai pane hajur ko schoo l ma pathaunu cha kasari samvab hola plese
Aa-aafno matri bhasha ra rashtriya bhasha dharm sanskritilai Saman garau ra bachau.
Bidesh jane Jamat badnuko pramukh karan bhanekai competition ho yeha 20000 kamaune manxe bidesh ko 2lakh dekhxa yeha mari mari 2 hat mukh jodeko sathile 3 tale ghar banaisakeko hunxa yeha balla balla sarkari jagir khane manxe kaile purva kahile paschim gardai thikka hunxa yehako asthir rajnitile padai chaupat pareko xa arko tira padeko pani khi jeevanma lagu garne padai xaina purai kitabi gyan xa kunai skilled power ko lagi padai hune thau ma hami garib din dukhi haru kata bata thau paunu sarkari school college sabaima vrasta rajniti nai rajnitiko hul ma manish kasari yehako sambhawana ra opportunities herxa alli din gharma basyo bhane jiudai marne sthiti banxa falano ko xora yesto xorile yeti kamayo bhanera hey prabhu kasari chalxa yesari i am bachelor just pass tara malai khi knowledge xaina padaiko padai sanga sangai kam bhannu paryo nepal ko kam bihana 9 to beluka 6 uff kasari manage garne aafulai kasari chalaune sabai dhani ka xora xorilai khi parena hola tara hami hami nikai bhogai bata yo bhanna badhya xau ki bidesh jau career banau sake khau nasake ghicha sthiti xa
Bidesh bata nepalmai ke hi garchhu vanera farkeka yuwa laai pani yo karyakramma sametiyos
suruko prasnama bunuko logic is far better than this patrakar. patrakar le gayekarko parivasa deko po ho ki??

❤❤❤